काठमाडौँ- भारतीय राष्ट्रिय टिमकी मिडलब्लकर सुर्या एसलाले चितवन शक्तिबाट एभ्रेष्ट महिला भलिबल लिग
(इडब्ल्युभि एल) खेल्ने भएकि छिन्।

चितवन शक्ति ले आज आफ्नो दोस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको हो।

इडब्ल्युभि एलका लागि चितवनले यसअघि नै आफ्नो पहिलो विदेशी खेलाडी को रुपमा अजरबैजा नकी अपोजिट हिटर केन्सि यापा वेल्नि को ला ई अनुबन्ध गरिसकेको छ ।

सुर्या नेपाली भलिबलको लागि परिचित अनुहार हुन् । उनी यस अघि पनि नेपाली भलिबल लिगहरुमा आई एभ्रेष्ट क्लब
बुटबलबाट खेलि सकेकी छिन् । उनी २०८१ मा भएको क्लब च्याम्पियनसिप लिगमा उत्कृष्ट ब्लकरकको उपाधि जितेकी थिइन् । यसअघि पनि २०८० मा भएको एनभि ए लिगमा पनि उनी उत्कृष्ट स्पाइकरको उपाधी जीतेकी थीइन् ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile