काठमाडौ- कमला पुन र मनिषा चौधरीको नेपाली जोडी भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन्।

थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा नेपालले उज्वेकिस्तानको‌ जोडीलाई शनिबार २-० को‌ सोझो सेटमा पराजित गर्दै फाइनल पुगेको हो।

नेपालले २१-१३ र २१-१२ को सेटमा नतिजा आफ्नो पक्षमा पारेको हो।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *