काठमाडौँ- आगामी साफ फुटसल च्याम्पियनसिप २०२६ का लागि नेपाली पुरुष तथा महिला राष्ट्रिय फुटसल टोलीको अन्तिम टोली घोषणा गरिएको छ।

पुरुष राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक अनिल बहादुर गुरुङ र महिला राष्ट्रिय फुत्सल टोलीका मुख्य प्रशिक्षक विक्रम महर्जनले छनोट प्रक्रिया तथा प्रशिक्षण शिविर सम्पन्न भएपछि आ–आफ्नो अन्तिम टोली सार्वजनिक गरेका हुन्।

थाइल्याण्डमा जनवरी १३ देखि २६ सम्म आयोजना हुने साफ फुटसल च्याम्पियनसिप २०२६ मा दुवै टोलीले नेपालको प्रतिनिधित्व गर्नेछन्।

पुरुष टोली:
अमित लामा, अशोक दर्लामी, विजय श्रेष्ठ, विक्रान्त नरसिंह राणा, विशाल सारु मगर, दीपेश श्रेष्ठ (गोलकिपर), जेनिस प्रजापति, लाक्पा तामाङ, पदम तामाङ (गोलकिपर), पेम्बा दोर्जे लामा, सञ्जे स्याङतान, सरोज तामाङ, सुबेत लामा, सुरज गुरुङ

महिला टोली:
अनिता केसी, अञ्जली मछामासी, बिमला चौधरी, बिमला थापा, दिपा राई, जेनिफर राणा, झरना दुम्राकोटी (गोलकिपर), मनिषा थापा मगर, प्रकृतिश्या ठाकुरी, रोशनी बोहोरा क्षेत्री, सावित्री किशन (गोलकिपर), सजिना कोइराला, सुनकला राई, सुष्मा तामाङ

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile