काठमाडौं । नेपाल एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा पुगेको छ ।

शनिबार बिहान संयुक्त अरब इमिरेट्स (यूएई) को अजमान मैदानमा भएको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

५२ रन लक्ष्य पछाएको नेपालले ७.५ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।

यो संगै नेपाल आगामी एसीसी यू–१९ एसिया कपमा छनोट भएको छ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile