काठमाडौँ- प्रिमियर लिग उपाधि दाबेदार टोलि म्यान्चेस्टर सिटीले हार व्यहोरेको छ।

१२औ चरणको खेलमा सिटी न्युक्यास्चल युनाइटेडसंग पराजित २-१ गोलले पराजित भएको हो।

हार्भी बारनेसले गरेको दुई गोलको मदतले न्युकासल युनाइटेडले सिटीलाई पराजित गरेको हो । सिटीका तर्फबाट रुबेन डियासले एक गोल फर्काए ।

यो नतिजापछि सिटी १२ खेलमा २२ अंक बटुल्दै तेस्रो स्थानमा रहेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile