काठमाडौँ । नेपाल क्रिकेट संघ (CAN) ले स्टार लेग स्पिनर सन्दीप लामिछानेलाई वेस्ट इन्डिजसँगको युनिटी कप अन्तर्गत बाँकी दुई खेलका लागि निलम्बन गरेको छ।

CAN का अनुसार, सन्दीपले पहिलो खेल सुरु हुनु ४५ मिनेट अघि खेल नगरेको र यसले टिम व्यवस्थापनमा गम्भीर असर पुर्याएको कारण निलम्बन गरिएको हो।

यसबीच, सन्दीपसहित १६ सदस्यीय नेपाली टोली अक्टोबर ८ देखि सुरु हुने महिला/पुरुष टी–२० विश्व कप छनोटका लागि ओमान पुगेको छ। तर विश्व कपको अन्तिम १५ सदस्यीय टोलीमा सन्दीप रहने वा नरहने विषयमा अहिलेसम्म निर्णय सार्वजनिक भएको छैन।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile