काठमाडौँ । साउदी प्रिमियर लिगमा अल नासरले घरेलु मैदानमा अल रियादलाई ५–१ को फराकिलो अन्तरले पराजित गरेको छ।
खेलमा पोर्टुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै टोलीको जितमा निर्णायक भूमिका खेले।
अल नासरले ३ खेल खेलेकोमा सबैमा जित हात पारेको छ र ९ अंक जोडेको छ।

