काठमाडौँ | असार ९,
स्पेनको प्रसिद्ध फुटबल क्लब रियल मड्रिडले क्लब विश्व कप २०२५ मा पहिलो जीत दर्ता गरेको छ। प्रशिक्षक जाबी आलोन्सोको नेतृत्वमा युवा र अनुभवी खेलाडीको साथमा सहज जीत निकालेको हो।
रियल ३ -१ गोलले विजयी भएको हो।
सुरुवाती समयमै राउल एसिन्सियोले रातो कार्ड पाएपछि मड्रिड १० खेलाडीमै सीमित भएको थियो।

