काठमाडौं। दोस्रो संस्करणकाे एभरेस्ट महिला भलिबल लिग भदौमा हुने भएकाे छ।

आयोजक इन्फिनिटी ड्रिम्स प्रालीले शुक्रबार लिग भदौ २० देखि २८ गतेसम्म हुने जानकारी दिएको हो।

पहिलो संस्करणको उपाधि कर्णाली यश्विसले अपराजित रहँदै जितेको थियो। कर्णालीले फाइनलमा ललितपुर क्विन्सलाई ३–२ को संघर्षपूर्ण सेटमा पराजित गरेको थियो।

पहिलाे संस्करणमा ६ वटा टिमकाे सहभागिता रहेकाे थियाे।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *