काठमाडौँ — फ्रान्सेली स्टार मिडफिल्डर पाउल पोग्बा डोपिङ प्रतिबन्धपछि फुटबलमा पुनः फर्किने भएका छन्। उनी फ्रान्सको शीर्ष क्लबएएस मोनाकोसँग दुई वर्षे सम्झौता गर्ने अन्तिम चरणमा पुगेका छन्।

सन् २०२३ को अन्त्यमा गरिएको डोपिङ परीक्षणमा असफल भएपछि फिफाले उनलाई १८ महिनाका लागि प्रतिबन्धित गरेको थियो। प्रतिबन्ध आगामी मार्च २०२५ मा समाप्त हुने भए पनि, पोग्बा अहिले नै आफ्नो करिअर पुनः निर्माणका लागि तयारीमा जुटेका छन्।

हाल उनी अमेरिकाको मियामी शहरमा व्यक्तिगत फिटनेस र रिह्याब कार्यक्रम सञ्चालन गर्दैछन्। उनी शारीरिक तन्दुरुस्तीका साथै मानसिक सन्तुलनमा पनि विशेष ध्यान दिइरहेका छन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile