क्रिष्ट्यानो रोनाल्डोको कप्तानीमा रहेको टोलि पोर्चुगलले उत्कृष्ट लयमा रहेको स्पेनलाई पराजित गर्दै युइएफ नेस्नल लिगको उपाधि जीतेको छ।

राति भएको फाइनलमा पोर्चुगल पेनाल्टीमा ५-३ गोलले वीजयी भएको हो।

नीर्धारित समय र अतिरिक्त समय दुवै २-२ गोलको बराबरि खेलेका थिए।

बालोन डी’ओ र को रेसमा रहेका खेलाडी लमिन यमलले फाइनलमा आफ्नो जादु चलायन सकेनन्।

उता रोनाल्डोको यो व्यक्तिगत दोस्रो नेसन्स लिगको उपाधि हो। यसअघि उनले सन् २०१८-१९ मा उपाधि जीतेका थिए।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *