काठमाडौँ- स्पेनको ला लिगा फुटबल सिजन २०२४/२५ को अन्तिम खेलमा बार्सिलोनाले एथ्लेटिक क्लब बिलबाओलाई ३–० ले हराउँदै शानदार शैलीमा सिजनको समापन गरेको छ।
उता बिलबाओले ऐतिहासिक रूपमा च्याम्पियन्स लिगको टिकट काटेको छ। एथ्लेटिक बिलबाओको ऐतिहासिक उपलब्धि
यद्यपि बिलबाओ यो खेलमा पराजित भयो, तर टोलीले ११ वर्षपछि पहिलो पटक युइएफए च्याम्पियन्स लिगको लागि छनोट हुने गौरवमय क्षइ प्राप्त गरेको छ।

