काठमाडौँ- अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसीको टोलि इन्टर मायामीले अमेरिकी मेजर लिग सकरमा शानदार पुनरागमन बराबरि गरेको छ।

फिलाडेल्फिया इन्टर मियामी ३-३ गोलको रोमाञ्चक बराबरी गरेको हो।

यो नतिजामा मायामीको लिगमा १४ खेलमा २३ अंक पुगेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile