काठमाडौँ- लखनऊस्थित एकाना क्रिकेट स्टेडियममा भएको आईपीएल २०२५ को ६१औं खेलमा सनराइजर्स हैदराबादले लखनऊ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गर्दै महत्त्वपूर्ण जित हासिल गरेको छ।

हैदराबादको यो जितसँगै लखनऊ प्रतियोगिताबाट बाहिरिएको छ।

यस पराजयसँगै लखनऊको आईपीएल २०२५ यात्रा समाप्त भएको छ। अब मुंबई इन्डियन्स र दिल्ली क्यापिटल्स बीच अन्तिम प्लेअफ स्थानका लागि प्रतिस्पर्धा हुनेछ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile