चर्च ब्वाइज क्लब काठमाडौँ धनकुटाको राजारानीमा जारी १२ औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

आज भएको खेलमा सर्लाहीको बागमती फुटबल क्लबलाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गरेको हो।

निर्धारित समयमा दुबै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकर र मार्फत गरिएको थियो।

आगामी जेठ ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद सात लाख र उपविजेताले तीन लाख रुपियाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्ने छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile