काठमाडौं – प्रिमियर लिग २०२४/२५ सिजनको उत्कृष्ट खेलाडी र प्रशिक्षकको लागि मनोनयन सार्वजनिक भएको छ।

मनोनयनमा परेका खेलाडीहरु:
भर्जिल भान डाइक (लिभरपुल): कप्तानका रूपमा सिजनभर सबै खेल खेलेका भान डाइकले १४ क्लिन सिट बनाएका छन्।

मोहम्मद सलाह (लिभरपुल): २८ गोल गर्दै कुल ४६ गोलमा प्रत्यक्ष योगदान गरेका छन्।

रायन ग्राभेनबर्च (लिभरपुल): एक खेल मात्र छुटाएर उत्कृष्ट प्रदर्शन गरेका छन्।

मर्गन गिब्स-ह्वाइट (नटिङ्घम फरेस्ट)

क्रिस वुड (नटिङ्घम फरेस्ट): ३४ खेलमा २० गोल गरेका छन्।

अलेक्जेन्डर इसाक (न्युक्यासल युनाइटेड): २३ गोल गर्दै दोस्रो स्थानमा छन्।

ब्रायन म्बेउमो (ब्रेन्टफोर्ड): १८ गोल र ७ असिस्ट गरेका छन्।

डेक्लान राइस (आर्सनल)

उत्कृष्ट प्रशिक्षकको मनोनयन
आर्ने स्लट (लिभरपुल): पहिलो सिजनमै लिभरपुललाई २०औं प्रिमियर लिग उपाधि दिलाएका छन्।

भितोर पेरेइरा (वुल्भ्स): डिसेम्बरमा १९औं स्थानमा रहेको टोलीलाई १४औं स्थानमा उकास्न सफल।

एडी हाउ (न्युक्यासल युनाइटेड)

नुनो एस्पिरिटो सान्तो (नटिङ्घम फरेस्ट)

थोमस फ्र्याङ्क (ब्रेन्टफोर्ड): क्लबलाई सम्भावित आठौं स्थानमा पुर्‍याउँदै ऐतिहासिक प्रदर्शन गरेका छन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile