ग्लोबल नेप्लिज कराते अर्गनाइजेशनका सदस्य, जर्मनी प्रतिनिधि पुर्व कराते खेलाडी खोटांङ्ग निवासी राधिका राईले बोसी गाउँ स्थित धन बहादुर खेलकुद प्रतिष्ठानमा एक कार्यक्रम बीच विधिन्न  जिल्लाका कराते प्रशिक्षक हरुलाई तीन लाख बराबरको खेल सामग्री हस्तारन्तरण  गर्नु  भएको छ।

प्रतिष्ठानका अध्यक्ष तथा कराते प्रशिक्षक संघ रत्न महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा तनहुका प्रशिक्षक मनिराज  थापा,धार्दिङ्गका प्रशिक्षक सुदिप श्रेष्ठ खोटांङ्ग जिल्ला, मकवानपुरको राई गाउँ डोजो प्रशिक्षक जनक राई , ओखल्ढुङ्गका प्रशिक्षक ईन्द्र कार्की लाई सामग्री वितरण गरेका छन।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile