विश्व योगासना च्याम्पियनसिपको १६ औं संस्करणमा सहभागी हुन नेपाली योगा टोली बिहीबार मलेसियाको क्लालम्पुर प्रस्थान गरेको छ ।

३१ खेलाडीसहित ४३ सदस्यीय टोली मलेसिया गएको हो ।

प्रतियोगिता अप्रिल ५ देखि ६ तारिखसम्म हुनेछ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे । टोली राती ९ः०० बजे उड्ने छ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *