काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आज बस्दैछ । एन्फा महासचिव किरण राईले आइतबार कार्यसमिति सदस्यलाई पत्र लेख्दै बैठकमा उपस्थित हुन अनुरोध गरेका छन् ।

राईले बैठक दिउँसो ३ बजे एन्फा मुख्यालयमा बोलाएका छन्।

आज बैठकमा १६ वटा विभिन्न एजेन्डा समावेश रहेका छन् ।

बैठकमा वार्षिक कार्यक्रम तथा बजेट, लेखा परिक्षक प्रतिवेदन, लेखा परिक्षकको नियुक्ति, महिला लिग, महिला एकेडेमी, मिसन २०२७–२०३१ महिला फुटबल विकास रणनीति तथा जिम्मेवारी, सिस्नेरी घटना, घटनाको प्रतिवेदन र सिस्नेरी एन्फा एकेडेमी सञ्चालनलगायतका विषयमा छलफल हुनेछ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile