पाँचौँ संस्करणको मिल्स गोल्डकपको उपाधि मोरङको लेटाङ फुटबल क्लबले जितेको छ ।
विराटनगरको जुट मिल खेल मैदानमा आइतबार सम्पन्न फाइनलमा लेटाङले उदयपुरको फ्युजन फुटबल क्लब गाईघाटलाई १-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।
जितसँगै लेटाङले नगद १ लाख १ हजार रुपैयाँ पायो जबकि उपविजेता उदयपुरले फ्युजनले ५१ हजारमा चित्त वुझायो ।

