काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ।

शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट राइडर्सलाई ७ विकेटले हराउँदै विजयी सुरुआत गरेको हो।

कोलकाताले जितका लागि १७५ रनकाे लक्षय दिएकाे थियो। बैंगलुरुले १६.२ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्यौं।

बेंगलुरुको जितमा विराट कोहलीले नट आउट रहँदै सर्वाधिक ५९ रन जोडे। उनले ३६ बलको सामना गर्दै ४ चौका र ३ छक्का प्रहार गरे।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile