काठमाडौं। फ्रान्सेली महिला लिगमा नेपाली खेलाडी सावित्रा भण्डारी सम्मिलित एन अभान्ट ग्वेङगाम्पको खेलमा गोल गरेकि छिन्। साम्बाको टोलि पेरिस सेन्ट-जर्मेन (पिएसजी) सँग पराजित भएको हो।

पराजित भएपनि साम्बाले बलियो टोलिविरुद्ध २ गोल गरेकि छिन्। ग्वेङगाम्प पिएसजीसंग ६-२ गोलले पराजित भएको हो।

एन अभान्ट ग्वेङगाम्पको लागि दुवै गोल साम्बाले गरिन् ।

उनले २२ औं‌ र मिनेटमा ८८ औं गोल गरेकी हुन् ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile