काठमाडौँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) आजदेखि सुरु हुँदै छ।
उद्घाटन खेल कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा हुँनेछ।
पहिलो खेलमा साविक विजेता कोलकोता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच हुँदै छ। यो खेल नेपाली समयअनुसार साँझ ७:४५ बजेदेखि शुरु हुँदै छ।
यस सिजनमा १० टाेली खेल्दै छन्।

