काठमाडौँ। नेपालका कराते खेलाडी विप्लभलाल श्रेष्ठले खेल जीवनबाट सन्न्यासको घोषणा गरेका छन् ।

विप्लभलालले बुधबार पत्रकार सम्मेलन गरी नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामासँग असन्तुष्टि व्यक्त गर्दै आफू मानसिक रुपमा खेल्न नसक्ने अवस्थामा पुगेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिएको बताएका हुन् ।

१३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता विप्लभलालले आफुलाई २०औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत मिसन–२०२६ को करातेको टोलीमा नराखिएको प्रति असन्तुष्टी समेत ब्यक्त गरेका छन् ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile