इन्टर मिलानले इटालियन सिरि ए फुटबलमा शिर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ।

राति भएको खेलमा एट्लान्टलाई २-० गोलले हराउदै दोस्रो स्थानमा रहेको नापोलिसंग अंकदुरि ३ को बनाउा सफल भएको हो।

इन्टरको २९ खेलमा ६४ अंक रहदा नापोलिको ६१ अंक रहेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile