काठमाडौं। नेपालले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको छैटौं तथा अन्तिम खेलमा फिल्डिङ गर्ने भएको छ।

इन्टेबे क्रिकेट मैदानमा हङकङले टस जितेर पहिला ब्याटिङ गर्ने निम्तो दिएको हो।

यसअघि नै फाइनल खेल्ने सम्भावना सकिएकाे नेपालले तेस्राे स्थानकाे लागि खेल्नेछ।

नेपालको फाइनल सम्भावना समाप्त भइसकेको छ । हङकङसँगको पहिलो भेटमा नेपाल दुई रनले पराजित भएको थियो ।

यसैगरी नेपालले नामिबियासँग दुवै खेलमा हार बेहोर्दा घरेलु टोली युगान्डासँग एक जित र हारको नतिजा निकालेको छ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile