काठमाडौँ- सातदोबाटो युथ क्लबले एन्फा यू-१६ युथ लिग फुटबलमा चौथो जीत निकालेको हो।

एन्फा कमप्लेक्समा भएको खेलमा सातदोबाटोले एफसि खुमलटारलाई ३-२ गोलले पराजित गरेको हो।

जीतपछि सातदोबाटोको ४ जीतसंगै १२ अंक पुगेको छ। पराजित खुमलटारले लिगमा एउटा मात्र जीत निकालेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile