काठमाडौँ- स्पेनिस ला लिगा लिडर रियल मड्रिडले सहज जीत निकालेको छ।

मुख्य फर्वाड केलियन एम्बाप्पेले ह्याट्रिक गर्दा रियलले तालिकाको पुच्छारमा रहेको भालाडोलिडलाई ३-० गोलले पराजित गर्यो।

जीतपछि रियलको २१ खेलबाट ४९ अंक पुगेको छ। दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको समान खेलमा ४५ अंक रहेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile