काठमाडौँ- उपाधि दाबेदारि टोलि विभागिय एपिएफले एन्फा यू-१६ युथ लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको छ। यो संगै एपिएफ लिगमा एकमात्र अपराजित टोलि समेत बनेको छ।

एन्फा कमप्लेक्समा भएको खेलमा एपिएफले हिमालायान शेर्पाविरुद्ध ४-० गोलले विजयी भएको हो।

एपिएफलाई जिताउन अविनाश वाइवाले शानदार ह्याट्रिक गर्दा रमेश अधिकारिले १ गोल थपे।

जीतपछि एपिएफको ८ खेलबाट २० अंक पुगेको छ। पराजित शेर्पाको समान खेलमा ४ अंक रहेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile