काठमाडौं । नेपालले आइसिसी महिला यु–१९ विश्वकपमा उपाधि दाबेदारि टोलि अस्ट्रेलिया संग खेल्दैछ। नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा अस्ट्रेलियाको सामना गर्न लागेको हो।

समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको युकेएम वाइएसडी ओभलमा बुधबार नेपाली समयअनुसार दिउँसो १२ः१५ मा सुरु हुँदैछ।

नेपालले पहिलो पटक अस्ट्रेलियाको सामना गर्दैछ। अघिल्ला दुवै खेलमा पराज बेहोरेको नेपाल सुपर सिक्समा पुग्ने सम्भावना न्युन छ।

नेपालले पहिलो खेलमा बंगलादेशसँग ५ विकेट र स्कटल्यान्डसँग १ विकेटको पराजय बेहोरेको थियो।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *