काठमाडौँ- स्पेनिस टोलि बार्सिलोनाले च्याम्पियन्स लिगमा पोर्चुगिच क्लब बेन्फिकाविरुद्ध जीत निकालेको छ।
राति भएको खेलमा बार्साले बेन्फिकाको घरेलु मैदानमा ५-४ गोलको जीत निकालेको हो।
बार्सालाई जिताउन रोवर्ट लेवान्डोस्कि र राफिन्हाले समान २ गोल गर्दा एरिक गार्सियाले १ गोल थपे।
यो जीतपछि बार्साले च्याम्पियन्स लिगको अन्तिम पाँच खेलमा सबैमा जीत निकालेको छ।