काठमाडौँ- भिल्लारियल स्पेनिस ला लिगा फुटबलको शिर्ष पाँचमा उक्लिएको छ।

राति भएको खेलमा भिल्लारियलले मालोर्कालाई ४-० गोलले पराजित गरेको हो।

२०औँ चरणको खेल सकिएपछि ३३ अंकका साथ भिल्लारियल पाँचौ स्थानमा उक्लिएको हो।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *