काठमाडौँ- प्रिमियर लिग फुटबलमा चेल्सी विजयी बन्दै शिर्ष चारमा उक्लिएको छ।

राति भएको खेलमा वुल्भ्सलाई हराउदै चेल्सीले साबिक विजेता म्यानचेस्टर सिटीलाई पछि पार्दै २२औ चरणको खेलपछि चौथो स्थानमा उक्लिएको हो।

चेल्सी ३-१ गोलले विजयी बनेको हो।

जीतपछि चेल्सीको २२ खेलबाट ४० अंक पुगेको छ। लिग लिडर लिभरपुलको समान खेलबाट ५० अंक रहेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *