काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्यलाई राखेपका पूर्व उपाध्यक्षले बुधबार बधाई दिएका छन् ।

पूर्व उपाध्यक्षद्वय पिताम्बर तिम्सिना र शिव कोइरालाले त्रिपुरेश्वरस्थित राखेपमा भेट गरी उपाध्यक्ष आचार्यलाई बधाई दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए ।

भेटका अवसरमा उनीहरुबीच खेलकुदको समसामायिक विषयमा छलफल भएको थियो

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile