काठमाडौँ- बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ। इएल क्लासिको भिडन्तमा बार्सिलोनाले रियल मड्रिडविरुद्ध शानदार जीत निकाल्दै उपाधि हात पारेको हो।

किङ अब्दुल्ला मैदानमा भएको फाइनलमा बार्साले रियलको गोल पोष्ठमा ५ गोलको वर्षा गर्या। जवाफमा रियलले २ गोल फर्कायो।

बार्साको जीतमा कप्तान राफिन्हाले २ गोल गर्दा ब्लाडे, लेवान्डोस्कि र लामिन यमलले १-१ गोल गरे। रियलका लागि एम्बाप्पे र रोड्रिगोले समान १-१ गोल गरे।

बार्साको लागि यो उपाधि यस सिजनको पहिलो समेत हो। रियलले यसअघिनै उपाधी जितिसकेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *