काठमाडौँ- एन्फा महिला लिगमा विभागिय टोलि त्रीभुवन आर्मी क्लबले वालिङ नगरपालिकाको गोलपोष्ठमा १२ गोल गरेको छ।
एन्फा कमप्लेक्समा भएको खेलमा आर्मी १२ – ० गोलले विजयी भएको हो।
आर्मीलाई जीताउन विमला चौधरिले सर्वाधिक ४ गोल गरिन्। त्यस्तै चन्द्रा भण्डारिले ह्याट्रिक पुरा गरिन्। अन्जना राई र सपना लामाले समान २-२ गोल गरिन्। विमला विक को नाममा १ गोल रह्यो।