काठमाडौँ- एन्फा यू-१६ युथ लिग फुटबलमा विभागिय टोलि एपिएफ र थ्रीस्टार क्लबले बराबरि खेलेका छन्।

सातदोबाटोस्थित एन्फा कमप्लेक्समा भएको खेलमा दुवै टोलि गोलरहित बराबरिमा रोकिएका हुन्।

यो नतिजापछि दुवै टोलिले लिगमा १-१ अंक बाढेका छन्।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *