काठमाडौँ- कोपा डेल रे फुटबलमा बार्सिलोनाले सहज जीत निकालेको छ।

राति भएको खेलमा बार्साले बारबास्ट्रोलाई ४-० गोलले पराजित गरेको हो।

बार्सालाई जित दिलाउन लेवान्डोस्किले २ गोल गर्दा एरिक गार्सिया र पाब्लो टोरेले समान १-१ गोल गरे।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile