काठमाडौँ- यू–१९ एकदिवसीय सिरिजमा हङकङमाथी नेपालको शानदार जित निकाल्दै क्लिन स्विप गरेको छ ।
शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको यू–१९ एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले हङकङलाई १३० रनले हराएको हो ।
यसअघि पहिलो खेलमा नेपाल ३ विकेट र दोस्रोमा २२६ रनले विजयी भएको थियो ।

