काठमाडौं- सूर्य नेपाल गल्फ टुर २०२४-२५ को आयोजनामा सूर्य नेपाल काठमाडौं ओपन अर्को साताकाट सुरु हुने भएको छ।

४ दिनसम्म चल्ने प्रतियोगितामा ३२ प्रोफेसनल र १२ एमेच्योर गरी ४२ गल्फरले प्रतिस्पर्धा गर्नेछन्।

रोयल नेपाल गल्फ क्लबमा हुने प्रतियोगिताको विजेताले उपाधिसँगै १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।

उपविजेताले ८५ र तेस्रो हुनेले ६८ हजार रुपैयाँ पार्नेछन्। यसैगरी कट बनाउने २१ प्रो गल्फरले पनि नगद पुरस्कार पाउनेछन् । ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile