काठमाडौं- नर्वे युइएफए नेसन्स लिगको समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ।

राति भएको खेलमा नर्वेले काजाखास्तानलाई ५–० गोलले पराजित गरेको हो।

जितसँगै ६ खेलबाट १३ अंक जाडेको नर्वे समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile