काठमाडौँ- युरोपा लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ।

युनाइटेडको यो सिजनको पहिलो जीत समेत हो।

युनाइटेडले ग्रिक च्याम्पियन पीएओकेलाई २–० ले हराएको हो ।

यो जीतमा दुवै गोल एमड डिएलोले गरे।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *