काठमाडौँ- हङकङ सिक्सेसको क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले पराजित भएको नेपालले प्लेट सेमिफाइनलमा युएईसँग खेल्ने भएको छ।

नेपालले अब प्लेट सेमिफाइनल खेलमा युएईसँग आइतबार खेल्ने भएको हो। युएई बंगलादेशसँग १८ रनले पराजित भएपछि नेपालसँगको भेट पक्का गरेको हो। यी दुई टोलीबीचको खेल बिहान ८:०५ बजे हुनेछ।

नेपालले समुह चरणमा इङल्याण्ड र अस्ट्रेलियालाई पराजित गर्दै समुह विजेता हुँदै क्वाटरफाइनलमा पुगेको थियो। नेपालले इङल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो भने अस्ट्रेलियालाई ११ रनले पराजित गरेको थियो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile