काठमाडौं- ताजकिस्तान र अफगानिस्तानविरुद्धको हुने मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) शुक्रबार अन्तिम टोली घोषणा गरेको छ।

ताजिकिस्तानमा हुने मैत्रीपूर्ण खेलका लागि अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले आफ्नो २३ सदस्यीय टोली घोषणा गरेका हुन्।

मैत्रीपूर्ण खेलहरू नोभेम्बर १३ देखि १९ सम्म दुशान्बे सेन्ट्रल स्टेडियममा हुने छ।

अन्तिम टोली
गोलकिपर : किरण कुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल सुनार
डिफेन्डर : अभिषेक लिम्बु, रोहित चन्द, छिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रन्दिप पौडेल, अन्जल महर्जन
मिडफिल्डर : रोहन कार्की, मणि लामा, एरिक विष्ट, अरविन्द राई, भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ
फरवार्ड : जिलेस्पे जंग कार्की, अन्जन विष्ट, निरजन धामी

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile