काठमाडौँ- दोस्रो हाफमा मैदान प्रवेश गर्दै कप्तान लियोनेल मेस्सीले शानदार ह्याट्रिक गरेपछि इन्टर मायामीले शानदार जीत दर्ता गरेको छ।
आइतबार बिहान भएको खेलमा मायामीले न्यु इङगल्यान्डलाई ६-२ गोलले पराजित गरेको हो।
मायामीको जीतमा मेस्सोले ह्याट्रिक गर्दा लुइस स्वारेजले २ र बेन्जाले १ गोल थपे।
यो जीतपछि मायामीले एमएलएसको उपाधी नजिक पुगेको छ।

