काठमाडौँ- साफ च्याम्पियन्सिपको आफ्नो पहिलो खेलमा नेपाल भुटानसंग बराबरिमा रोकिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलिले गोलरहित बराबरि खेलेका हुन्।
अधिकांश समय बलमा नियन्त्रण राखेपनि नेपालले गोल भने गर्न सकेन्।
नेपाल प्रतियोगिताको साबिक उपविजेता समेत हो।

