काठमाडौँ- नेपालमा आजबाट सुरु भएको महिला साफ फुटबलको उद्घाटन खेलमा पाकिस्तानविरुद्ध भारत हावी बन्दै सहज जीत निकालेको छ।

त्रीपुरेश्वरस्तिथ दशरथ रंगशालामा भएको खेलमा भारत ५-२ गोलले विजयी बनेको हो।

यो जीतपछि समूह ए मा भारतले ३ अंक बटुलेको छ। पराजित पाकिस्तान अंकविहिन रहेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile