काठमाडौँ- थाङसाङ क्लब फिदिमले नरबहादुर रिमाल स्मृति कप २०८१ को उपाधि जितेको छ ।

फिदिम नगरपालिका-१३ जेभालेस्थित रंगशालामा बुधबार साँझ सम्पन्न फाइनल खेलमा ब्वाईज युनियन क्लब फालेलुङलाई १–३ गोल अन्तरले हराउँदै फिदिमले उपाधि जीतेको हो।

उपाधि संगै फिदिमले १ लाख ५० हजार रुपैयाँ पुरस्कार राशिको उक्त कप जितेको हो । थाङसाङले नगद पुरस्कारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो ।

उपविजेता फालेलुङले ७५ हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *