काठमाडौँ- दक्षिण अमेरिकी विश्वकप छनोटमा ब्राजिलले पेरुलाई हराएको छ।

ब्रासिलियामा भएको खेलमा घरेलु टिम ब्राजिलले पेलाई ४-० गोलले पराजित गरेको हो ।

ब्राजिलका लागि राफिन्हाले दुई गोल गरे ।

जितपछि ब्राजिलको दस खेलबाट १६ अंक भएको छ र अंक तालिकाको चौथो स्थानमा उक्लेको छ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *