काठमाडौँ- जनकपुर बोल्ट्सले आफ्नो मुख्य प्रशिक्षकमा मंगलबार पुबुदु दसानायेकेलाई नियुक्त गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि जनकपुर बोल्टसले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षकलाई अनुबन्ध गरेको हो ।

सन् २०१४ मा नेपालले पहिलो पटक ट्वान्टी ट्वान्टी विश्वकप खेल्दा पुबुदु नै प्रशिक्षक थिए । क्यानाडेली पुबुदुले श्रीलंकाका पूर्व खेलाडी हुन् ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *